भाइको सेतो कपडा देखेपछि बुबा ढल्नुभो

दुर्गालक्ष्मी श्रेष्ठ, समाजसेवी लामो समय शिक्षण पेसामा आबद्ध चितवनकी दुर्गालक्ष्मी श्रेष्ठ हिजोआज निकै व्यस्त छिन् । २५ वर्षअघि ६ जना मिलेर खोलेको संस्था नारी उत्थान केन्द्र चितवनको रजत महोत्सवको समापनको तयारीका लागि उनी व्यस्त भएकी हुन् । केन्द्रमा अहिले एक सय १२ साधारण सदस्य छन् भने ९९ जना आजीवन सदस्य छन् । आईएसम्मको अध्ययन गरेकी … Continue reading भाइको सेतो कपडा देखेपछि बुबा ढल्नुभो